राष्ट्रपति भण्डारी र श्रृंगलाबीच भेटवार्ता

  • प्रकाशित मिति : November 27, 2020
  • नेपाल ज्योति

नेपाल ज्योति-भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन ।

दुई दिने नेपाल भ्रमणमा आएका श्रृंगलाले राष्ट्रपति भवन शीतल निवासमा भण्डारीसँग शिष्टाचार भेट गरेका हुन ।