बुधवार १ वजे बस्ने सचिवालय बैठकको काउन्टरमा मन्त्रिपरिषद बैठक !

  • प्रकाशित मिति : November 18, 2020
  • नेपाल ज्योति
नेपाल कम्युनिष्ट पार्टी

नेकपा सचिवालयको बैठकलाई काउन्टर दिने गरि एउटै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । होसियारी पुर्वक राजनैतिक पाइला नचाले आजवाट नेकपाको राजनितिक यात्रा थप संकट तर्फ अघिबढ्ने छ ।                    नेकपाको राजनैतिक बितण्डावादले देशको समग्र राजनैतिक परिस्थितामा व्यापक उथलपुथल हुने आशंका समेत विश्लेषकहरुले गर्न थालेका छन् ।