देश अध्यारो सुरूंगमा फसिस्क्यो- बाबुराम भट्टराई

  • प्रकाशित मिति : December 21, 2020
  • नेपाल ज्योति

काठमाडौं -नता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन पछि देश अध्यारो सुरूंगमा फसेकाे बताएका छन ।

सामाजीक संजालमा लेख्दै भट्टराईले बैशाखमा चुनाव पनि नहुने ठाेकुवा गरे ।

“बैशाखमा चुनाव हुनेवाला छैन।देश अध्यारो सुरूंगमा फसिस्क्यो। संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।” उनले लेखेका छन ।