ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति

  • प्रकाशित मिति : December 22, 2020
  • नेपाल ज्योति

काठमाडौं-प्रधानमन्त्री समेत रहेका  केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।