ओली पक्षको निर्णय : २०७८ मंसिर २ गते महाधिवेशन

  • प्रकाशित मिति : December 22, 2020
  • नेपाल ज्योति

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी मंसिर २ गते (२०७८) मा गर्ने प्रस्ताव पारित गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । ।