काठमाडौं- नेपाली कथानक चलचित्र ‘वीरविक्रम–२’ युट्युबमा रिलिज भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र युट्युबमा रिलिज भएको हो ।
चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्दि तामाङ, देशभक्त खनाललगायत कलाकार मुख्य भूमिकामा छन् ।