काठमाडौं-काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । बिहान को न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका जिल्लामा रहेको हुस्सु विस्तारै हट्दै जाने र हुस्सुसँगै तापक्रममा कमी आउने भन्दै चिसोबाट बच्न आवश्यक सतर्क रहन विभागले भनेको छ ।
उपत्यकामा चिसो बढ्यो,तराईका जिल्लामा रहेको हुस्सु विस्तारै हट्दै
- प्रकाशित मिति : December 23, 2020
- नेपाल ज्योति
