काठमाडौं-बागमती प्रदेशका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।