एसईईको रजिस्ट्रेसन फाराम खुल्यो (सूचनासहित)

  • प्रकाशित मिति : December 30, 2020
  • नेपाल ज्योति

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम खुला गरेको छ।

बोर्डले सूचना जारी गर्दै रजिस्ट्रेसन फाराम खुला गरेको जनाएको हो । जारी सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।

हेर्नुहोस सुचना !