काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई नन – कोभिड सेवासमेत सूचारु गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सबै अस्पतालहरुले सदाझैँ नियमित रुपमा सबै किसिमका सेवा प्रदान गर्न लगाउने निणैय भएको जानकारी दिए । उनले कोभिड अस्पतालहरुले पनि नन कोभिडको बिरामी हेर्नपर्ने बताए ।