पुुुुुुुष्पकमल-माधव नेपाल (पुमाने) समूहका सांसदहरू प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुअघि राष्ट्रिय सभाको बैठकबाट बाहिरिएर बैठक बहिस्कार गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीका सांसदहरू प्रम ओलीको सम्बोधनमा उपस्थिती जनाएका थिए ।
नेकपाको पुमाने समूहका राष्ट्रिय सभा सांसदहरूद्वारा प्रम ओली उपस्थित बैठक बहिस्कार
- प्रकाशित मिति : January 10, 2021
- नेपाल ज्योति
