देउवा सर्वोच्च अदालतको फैसला अनुसार अगाडि बढ्नेे मनस्थितिमा !

  • प्रकाशित मिति : January 11, 2021
  • नेपाल ज्योति

कांग्रेस सभापति देउवाले नेपाली काग्रेसको पार्टी कार्यक्रमहरुमा  चुनावको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिदै आएका छन्। उनले प्रधानमन्त्री ओलीको पार्टी चुनावी अभियानमा जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने कुरामा अडान राख्न थालेका छन् ।  सभापति देउवा सर्वोच्च अदालतको फैसला अनुसार अगाडि बढ्ने मनशायमा छन्। वरिष्ठ नेता रामचन्द्र    पौडेल भने सरकारको असंवैधानिक कदमलाई बल पुग्ने गरी कांग्रेस निर्वाचनमा जान नहुने अडान राख्दै आएका छन् ।