सपना मल्ल सहितको संवैधानिक इजलासमा संसद विघटन सम्वन्धी मुद्दाको सुनवाई

  • प्रकाशित मिति : January 13, 2021
  • नेपाल ज्योति

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र न्यायाधीश सपना प्रधान मल्ल सहितको संंवैधानिक इजलासमा  संसद  विघटन सम्वन्धि मुद्दामा सुनवाइ सुुुररु भएको छ । यस अघि उक्त  मुद्दामा  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको थियो।