विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

  • प्रकाशित मिति : January 24, 2021
  • नेपाल ज्योति

काठमाडौं- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । राई आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग काठमाडौंमा विवाह बन्धनमा बाँधिएका हुन् ।

बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ ।