ऋषि धमला तपाई चुप लाग्नुस- नारायणकाजी श्रेष्ठ

  • प्रकाशित मिति : February 11, 2021
  • नेपाल ज्योति

काठमाण्डौ – नेपाल कम्युनिष्ट पाटी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता नारायणकाजी श्रेष्ठले मन्तव्य दिदै गर्दा स्टेजबाटै रिर्पोटिङका लागी गएका पत्रकारलाई चुप लाग्नुस भनेका छन् ।

बुधबार काठमाण्डौं भएको प्रचण्ड–नेपाल पक्षको बिरोध सभालाई सम्बोधन गर्दै गर्दा नेता श्रेष्ठले स्टेजबाटै रिर्पोटिङका लागी गएका पत्रकारलाई चुप लाग्नुस तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस भनेका हुन् ।

उनले भने “पत्रकार साथी चुप लाग्नुस् । ऋषि धमला तपाई चुप लाग्नुस तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस् ।