सपना मगरले जाहेरी दिएपछि विनयजङ्ग बस्नेत पक्राउ

  • प्रकाशित मिति : February 16, 2021
  • नेपाल ज्योति

बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार जाहेरी दिएकाले काठमाण्डौ प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो ।                                      केही महिना पहिला सम्म उनिहरु दुवै काठमाडौमा   बेवारिसे  शव जलाउने काम गर्दै आएका थिए ।