भागरथी बलात्कार-हत्या अनुसन्धानमा प्रहरी निश्कर्ष नजिक, छिट्टै अपराधी सार्वजनिक गर्ने

  • प्रकाशित मिति : February 16, 2021
  • नेपाल ज्योति

भागरथी पढ्ने विद्यालयकै कक्षा ११ मा पढ्ने छात्रले बलात्कार पछि हत्या गरेको कुरा निजले स्वीकार गरेको  दावी प्रहरीले  गरेको छ। उक्त अपराधीक घटनालाई लिएर राजधानीमा समेत आन्दोलन भइरहेको छ ।            हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने भन्दै मृृृृृृृतकका  आफन्तले शव बुझेका छैनन् । भागरथीको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ।