सरकारसँग वार्ता गर्न विप्लव सकारात्मक (हेर्नुहोस विज्ञप्ती)

  • प्रकाशित मिति : February 20, 2021
  • नेपाल ज्योति

काठमाण्डौ- प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ ।

महासचिव विप्लवले शनिवार वक्तव्य जारी गरि सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।