फागुन २३ गते संसद बैठक बस्ने

  • प्रकाशित मिति : February 27, 2021
  • नेपाल ज्योति

काठमाडौं- सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो ।