प्रचण्ड–नेपाल पक्षका सांसदहरुले गरे संसद बैठक बहिष्कार

  • प्रकाशित मिति : March 7, 2021
  • नेपाल ज्योति

काठमाण्डौ -सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले संसद बैठक बहिष्कार गरेको छ। बैठक सुरु हुनासाथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाएका थिए।

तर सभामुखले जरुरी भएको भन्दै अध्यादेश पारित गर्ने प्रस्ताव पेस गरेपछि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेको हो।