प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका सूचना टाँस गरेर स्थगित

  • प्रकाशित मिति : March 7, 2021
  • नेपाल ज्योति

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण १० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।

यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।