राजीनामा माग्नेलाई ओलीले दिए चुनौती

  • प्रकाशित मिति : March 20, 2021
  • नेपाल ज्योति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । शनिबार बालुवाटारमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले यस्तो चुनौती दिएका हुन् ।

पछिल्लो समय चौतर्फी रुपमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ ।