बर्दिवासका युवा रोशन कोइराला माथि गोली प्रहार

  • प्रकाशित मिति : March 31, 2021
  • नेपाल ज्योति

चैत्र १८  बर्दिवासका युवा वर्ष ३०का रोशन कोइराला माथि साँझ ७ वजे गोली प्रहार भएको  जानकारी जनसेवा हस्पिटल बर्दिवासका संचालक सुमन भुजेलले जानकारी दिएका छन् । नारिमा एक गोली लागेको कोखमा छाला खोस्रिएको प्रारम्भिक जानकारी  ईलाका प्रहरी कार्यालय बर्दिवासले दिएको छ  ।  निज कोइरालाको स्वास्थ स्थिती सामान्य रहेको वुझिएको छ  ।