काठमाडौं – नेकपा एमालेको माधव नेपाल –झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ । सो समूहले वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेको हो । जसको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।
संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् ।
वसन्त मानन्धरकाे अध्यक्षतामा काठमाडौंमा नेपाल समूहकाे समानान्तर कमिटी घोषणा
- प्रकाशित मिति : April 4, 2021
- नेपाल ज्योति
