मुख्यमन्त्री शाहीलाई कांग्रेसको साथ

  • प्रकाशित मिति : April 16, 2021
  • नेपाल ज्योति

सुर्खेत – कर्णाली प्रदेशमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने भएको छ।

प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री शाहीलाई मत दिने बताए।