एमाले जेष्ठ २ अघिकै पुरानो संरचनामा फर्कने !

  • प्रकाशित मिति : June 30, 2021
  • नेपाल ज्योति

लामो समय देखि  विवादमा फसेको एमालेलाई संकट वाट वचाउने उद्देश्यले  अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गराएका छन्।                                                                                                      माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहेका अध्यक्ष ओलीले मंगलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर उक्त निर्णय गराएका हुन्।