अघिल्लो वर्षहरुको तुलनामा यसवर्ष सुरुवाती चरण देखि नै भारी वर्षा

  • प्रकाशित मिति : June 30, 2021
  • नेपाल ज्योति

अघिल्लो वर्षहरुको तुलनामा यसवर्ष भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली शुरु भए यताको दुई हप्तामै ३७ प्रतिशत वर्षा भएको हो। विभागले देशका विभिन्न दुई सय भन्दा बढी स्टेशनबाट वर्षाको मापन गर्दै आएको छ । (गोरखापत्र वाट साभार)