२४ घण्टमा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

  • प्रकाशित मिति : July 8, 2021
  • नेपाल ज्योति

पोखरा असार २४ । पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।