विभिन्न १८ स्थानवाट उपत्यकामा खोप दिइने

  • प्रकाशित मिति : January 17, 2022
  • नेपाल ज्योति
कोरोना

नेपाल ज्योति, माघ ३- काठमाडौंका १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ । सरकारले आइतबारदेखि नै बुस्टर मात्रा लगाउन निर्देशन दिएको थियो । आइतबारदेखि नै बुस्टर मात्रा दिने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा स्थानबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज दिने भएको छ ।