देशभर आज ल्होसार पर्व मनाइदै

  • प्रकाशित मिति : February 2, 2022
  • सरु आचार्य

नेपाल ज्योति,  माघ १९ –   तामाङ समुदाय तथा ह्योल्मो समुदायको पर्व सोनाम ल्होसारको अवसरमा सरकार प्रमुख, राष्ट्र प्रमुख तथा राजनितीक दलका नेताहरुलेे शुभकामना व्यक्तगरेका गरेका छन् । गोरु वर्षको बिदाईसँगै बाघ वर्षको स्वागत गर्ने अवसर तथा पर्वको रुपमा समेत आजको दिनलाई लिने गरिन्छ ।  ल्होसारले सबैको कर्म रेखा असाध्यै राम्रो बनोस भन्ने नेपाल ज्योति परिवारको शुभकामना !