नेपाल ज्योति, फागुन १ -सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता भएको छ । विहान ११ बजे महाअभियोग दर्ता भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो । सो प्रस्ताबमा सांसदहरू पुष्पा भुषाल, देब गुरूङ्ग र जीबनराम श्रेष्ठले हस्ताक्षर गरेकाछन् । महाअभियोग दर्तासँगे प्रधानन्यायाधीश स्वत निलम्बन हुने व्यबस्था छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता
महाअभियोग
- प्रकाशित मिति : February 13, 2022
- - सरु आचार्य
