एमसिसी सम्झौतामाथि चीनको चासो बढ्दै

  • प्रकाशित मिति : February 24, 2022
  • सरु आचार्य

नेपाल ज्योति, फागुन १२ – राजनितीकदलहरु चलेको आपसी खिचातानि विच नेपालको संसदमा छलफलको क्रममा रहेको एमसिसी सम्झौतामाथि चीनले बुधबार दोस्रो पटक  प्रतिक्रिया दिएको हो।

बुधबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकाले उपहार भनिरहेको यो सम्झौता उपहार हो कि पान्डोराज बक्स (समस्याको पोको) भनी प्रश्न गरेकी छिन् ।