अभिनेत्री रश्मिका मन्डन्नालाई नेशनल क्रसको ट्याग दिईएको छ।

  • प्रकाशित मिति : February 28, 2022
  • -सरु आचार्य

फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि उनको फ्यान फलोइङ निकै बढेको छ । सामाजिक सञ्जालमा उनको पछिल्लो तस्विरको प्रतिक्षामा फ्यानहरु छन्।