नेपाल ज्योति फागुन१६- युक्रेनमा विश्वकै सबैभन्दा ठूलो विमान एन्टोनोभ एने–२२५ रसियाले ध्वस्त पारेको छ ।
एन्टोनोभ एने–२२५ ( मरिया ) नामको उक्त बिमान ध्वस्तु हुदा युक्रेनका मन्त्री डिमिट्रो कुलेबाले ट्वीटरमा यसो भनेका छन्।
रसियाले हाम्रो मारिया मात्र नष्ट गरेको हो । हाम्रो स्वतन्त्र र प्रजातान्त्रिक युरोपेली राज्यको हाम्रो सपना कहिल्यै नाश गर्न सक्नेछैनन्। हामी अवस्य विजयी हुनेछौं ।