नेपाल ज्योति१८-चलचित्र भदौ २४ गतेबाट देशभरका सिनेमा घरमा ‘द सिक्रेट अफ राधा’को प्रदर्शन हुने घोषणा गरिएको छ ।यस चलचित्रका निर्देशक सुवर्ण थापा हुन । दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायांकन भएको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दयाहाङ राई, निश्चल बस्नेत, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्रले दर्शकको मन जित्न कतिको सफल हुनेछ त्यो भने चलचित्र हेरे पछि नै थहा हुनेनै छ ।लकडाउनले गर्दा घाटामा डुबेको चलचित्र क्षेत्रलाई उकास्न यसले कतिको भूमिका निर्वाह गर्ला र?
बजारमा छिट्टै आउदै राधा
- प्रकाशित मिति : March 2, 2022
- नेपाल ज्योति
