करिब ३ सय नेपालीले युक्रेनबाट प्रसथान गरे

  • प्रकाशित मिति : March 2, 2022
  • -सरु आचार्य

नेपाल ज्योति फागुन१८- विदेशी मन्त्रालयको भनाइ अनुसार करिब ३ सय नेपालीले युक्रेनबाट विभिन्न सीमा पार गरेर सकुशल युक्रेन छाडिसकेका छन् भने अन्यलाई पनि छिट्टै उद्धार गरिनेछ । आशा गरौं युद्द छिटै समाप्त हुन्छ।