नेपाल ज्योति- चैत६- भर्खर प्रप्त समाचार अनुसार सिरहा जिल्ला अदालतका माननीय न्यायाधिश श्री पुष्पराज थपलिया र श्री ध्रुब कुमार उप्रेतीको सवारी दुर्घटनामा परि घाईते हुनु भएको । घटनाको बाकि विवरण भने आउन बाकिनै रहेको छ ।
माननीय न्यायाधिश श्री पुष्पराज थपलिया र श्री ध्रुब कुमार उप्रेतीको सवारी दुर्घटना…
- प्रकाशित मिति : March 20, 2022
- -सरु आचार्य
