इन्धन बोकेर हिडेको ट्याङ्कर दुर्घटनाग्रस्त, स्थानिय बासिन्दा ईन्धन थाप्न जोखिम मोल्दै

  • प्रकाशित मिति : March 29, 2022
  • -सरु आचार्य
ट्याकर

नेपाल ज्योति, चैत्र १५ – तनहुँको बन्दिपुर नयाँ बस्ती गाउँपालिकामा २० हजार लिटर इन्धन बोकेर हिडेको ट्याङ्कर पल्टिएको छ । उक्त ट्यांकर  पल्टिएको थाहापाएपछि स्थानियहरु आफ्नो भने आफ्नो ज्यान जोखिममा राखेर इन्धन थाप्न हानाथाप गरिरहेका छन् । अति प्रज्वलनशिल पदार्थ भएको हुँदा स्थानिय प्रशासनले समयमै ध्यान नपुर्याय मानविय क्षति समेत हुन सक्ने देखिन्छ ।

ट्याकर

ट्याकर