अस्पताल जाने बाहाना गरेर फरार भएको राजेस तिरुवा पुन पक्राउ

  • प्रकाशित मिति : April 19, 2022
  • -सरु आचार्य

नेपाल ज्योति बैशाख६- प्यारालाईसिस भएको बाहाना गरेर जेलबट भागेका एक कैदिलाई प्रहरिले आज समातेको छ। जबरजस्ती करणीको मुद्दामा केन्द्रीय कारागरको थुनामा रहेका सिन्धुपाल्चोकको ४५ बर्षिय राजेस तिरुवाले आफ्नो हात खुट्टा नचलेको आफुलाई प्यारालाईसिस भएको बताए पछि थुनाबट काठ्माणडौको विर अस्पताल ल्याईएको थियो ।

उपचारगर्न काठ्माणडौ ल्याईएकै क्रममा राजेस तिरुवा शौचालय जाने बाहानामा फरार भएका थिए । फरार लाई प्रहरीले बुढानिलकणटबाट फेरी प्रकाउ गरेका थिए ।