सवारी दुर्घटना हुदा ५ जनाको निधन

  • प्रकाशित मिति : April 21, 2022
  • -सरु आचार्य

नेपाल ज्योति बैसाख ८- स्याङ्जाको वालीङ १२ मा सवारी दुर्घटना हुदा ५ जनाको निधन भएको हो । काठ्माण्डौ बट स्याङ्जा हिडेको जिप वालीङको भिर बट खसेको हो ।

घटनाको पुर्ण विवरण आउन बाकी नै छ ।

 

स्ोत स्थानिय बासिन्दा