भर्खरै पेप्पसीकोलामा मोटरसाईकल दुर्घटना , २ जनाको घटना स्थलमै मृत्यु

  • प्रकाशित मिति : April 24, 2022
  • -सरु आचार्य

नेपाल ज्योति बैशाख११- भर्खरै प्रप्त समचार अनुसार काठमाण्डौको पेप्पसीकोलामा मोटरसाईकल दुर्घटना हुदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

दुर्घटनाको कारण मोटरसाईकलको ओभर स्पिड भनेर खुल्न आएको छ। स्थानियका भनाई अनुसार मोटरसाईकलको ओभर स्पिडमा आएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुबैजनाको घटना स्थलमै मृत्यु भएको हो ।