निर्वाचन अधिकृतको भुमिका प्रति एकिकृत समाजवादिको गम्भीर आपति

  • प्रकाशित मिति : April 26, 2022
  • जेनिसा कार्की
निर्वाचनआयोग नेपाल

नेपाल ज्योति बैशाख १३-सिराहा, लहान नगरपालिका निर्वाचन प्रमुख गोविन्द राज पोख्रेलले षडयन्त्र गरि  नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीका लहान  नगरपालिका वडा नं एक देखि वडा नं चौबिस सम्मका सबै वडा अध्यक्ष उमेदवारको फारम रद्द गरेकाछन । जनताको चौतर्फि दबाब पछि अधिकृत पोख्रेलले आफुबाट गलति भएको कुरा सुइकार गरेकाछन । एकिकृत सामाजवादी सिराहाले निर्वाचन अधिकृतलाई तुरुन्त सरुवा गर्न प्रमुख निर्वाचन आयुक्तलाई ध्यानाआर्कषण गराएको छ ।