नेपाल ज्योति बैशाख१४- चितवनको भरतपुरबट २८ वर्षीय मेकानिकल इन्जिनियर प्रबिन काफ्लेले चितवनको भरतपुर मेट्रोका मेयरका लागि उम्मेदवारी दिएका छन् ।उनले महामारीको समयमा खाँचोमा परेका मानिसहरूका लागि “तातोभात अभियान” सुरु गरेका थिए।
“तातोभात अभियान” सुरु गर्ने मेकानिकल इन्जिनियर प्रबिन काफ्ले चितवनको भरतपुर उम्मेदवारमा
- प्रकाशित मिति : April 27, 2022
- -सरु आचार्य
