नेपाल ज्योति बैशाख१४- नेपाल प्रहरीले रुकुम जिल्लामा सडकबाट करिब ३०–३५ मिटर तल खसेको घाईतेको सकुसल उद्दार गर्न सफल भएको छ । घाँस काट्न जादा भिरबट खसेको एक पुरुषको १२ घण्टापछी नेपाल प्रहरीले उद्धार गरेको हो ।
भिरबट ३५ मिटर तल खसेको घाईतेको सकुसल उद्दार
- प्रकाशित मिति : April 27, 2022
- -सरु आचार्य
