झापा जिल्ला कचनकवन गाऊँपालिका वडा नं ६ घर भई बस्ने बर्ष २६ वर्षकि मनिषा कार्की घिमिरे साथमा ६ वर्षको छोरि मन्दिरा घिमिरे सहित याहि मिति २०७९/०१/११ गते देखि हराईरहेको हुदा देख्ननहुने महानभाव हरुले नजिकैको प्रहरी चौकी वा तलको मोबाईलमा सम्प्रक गरिदिनुहुन अनुरोध गर्दछौ ।
हुलिया-
वर्ण-गहुगोरो सेतो
उचाई-५ फिट २ इन्च
उमेर-२६
सम्पर्क नम्बर – 9803696041
-9808040336
-9817927909