सुरक्षा संयन्त्रको बैठक सप्पतरीमा बस्दै

  • प्रकाशित मिति : May 5, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २२-स्थानीय तह निर्वाचन ९२०७९ लाई लक्षित गरी गृह मन्त्री बालकृष्ण खाणसँग  सप्तरी सिरहा र उदयपुर जिल्लाको संयुक्त सुरक्षा गोष्ठी सुरु भएको छ ।

सप्तरीको राजविराज प्रहरी तालिम केन्द्रमा सुरु भएको छ सुरक्षा गोष्ठीमा  जिल्लाका जिल्ला अधिकारी तथा तीन तहकै सुरक्षा  निकायका प्रमुखहरूको सहभागिता मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

गोष्ठीमा सुरक्षा संयन्त्रबारे सरोकारवालासँग व्यापक छलफल हुने र त्यसपछि निर्वाचनको रणनीति पनि तय गर्ने प्रवक्ता पोखरेलले बताए ।