नेपाल ज्योति,बैशाख २८-बैशाख ३० गते अर्थात शुक्रबार हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकामा बसोवास गर्ने मतदाताहरु आ–आफ्नो उम्मेदवारलाई मतदान गर्नका लागि गाउँतर्फ जाँदै छन् । बुधबार विहानैदेखि काठमाडौंबाट बाहिर जानेको भीड लागेको थियो । निर्वाचन आयोगले मंगलबार मध्यराती देखिनै मौनअवधि लागु गरेको छ भने शुक्रबार देशभर यातायात ठप्प हुने भएपछि मतदाताहरु घर जान बुधबार भीड लागेको पाइएको हो ।
निर्वाचनको कारण उपत्यका छाडनेको भीड
- प्रकाशित मिति : May 11, 2022
- जेनिसा कार्की
