आफ्नै श्रीमती र भाइ मिलेर गरे दाइको हत्या

  • प्रकाशित मिति : May 12, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २९ – अछाम जिल्ला स्थित बान्निगढी जयगढ गाउँ पालिका वाड नं ३ मा एक पुरुष घर भित्र झुन्डिएको अवस्थामा फेला परेका छ्न । घटनालाई आत्महत्या भनीएता पनि मृत्युको अवस्था हेर्दा हत्या जस्तो देखिन्छ । स्थानियका अनुसार घटनामा धारासैन निवासी भाइ केसर सांउद र मृतकको धर्मपत्नी सामेल भएको आश्न्का गरिएको छ । घटना अत्यन्तै बिभत्स तरिकाबाट घटना घटाइएको देखिएको छ। स्थानियले संबंधित निकायको ध्यानाकर्षण गराएर घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई हदैसम्मको कारबाही गरियोस् भन्ने माग गरेका छन ।