नेपाल ज्योति,बैशाख ३० –
राष्ट्रपति विद्या देवी भण्डारी तथा उपराष्ट्रपति पुनले स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको वताइएको छ ।
राष्ट्रपति संविधानको संरक्षक र सबैको साझा भएकाले कुनै दल विशेषका उम्मेदवारलाई मतदान गर्न उचित नठानेर मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।