दोलखाको तामाकोशी गाउँपालिकाको एमालेको प्यानल विजयी

  • प्रकाशित मिति : May 15, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ ०१- दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर १ ९भिरकोट०मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गठबन्धन र एमालेबीच रहेको चुनावी भिडन्तमा एमालेले जित हासिल गरेको हो ।उक्त वडाको अध्यक्षमा एमालेकातर्फबाट वसन्त थापा निर्वाचित भएका छन् । यस्तै, महिला वडा सदस्यतर्फ दर्गामाया कार्की, दलित महिला सदस्यतर्फ अम्बिका मिजार, वडा सदस्यतर्फ केशव बस्नेत र वडा सदस्यतर्फ सुन्दर केसी विजयी भएका छन् ।